काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन । उनलाई काठमाडौं उपत्यका भित्रबाटै पक्राउ गरिए पनि कारण खुलाईएको छैन । पछिल्लो पटक उनी पोखराबाट पक्राउ परेर हाजिरी जमानीमा छुटेका लिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
