Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंबाट उडेको टर्किस एयरको जहाजको इन्जिनमा आगो लागे पछि कोलकातामा आकस्मिक अवतरण


  • बुधबार, माघ २१ २०८२

  • काठमाडौंबाट उडेको टर्किस एयरको जहाजको इन्जिनमा आगो लागे पछि कोलकातामा आकस्मिक अवतरण

    काठमाडौं – काठमाडौंबाट इस्तानबुलका लागी उडेको टर्किस एयरको जहाजको इन्जिनमा आगो लागे पछि कोलकाता विमनस्थलमा आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १ बजेर २९ मिनेटमा उडेको टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२७ ले उचाइ लिने क्रममा दायाँ इन्जिनमा आगो लागेको संकेत देखाएपछि आपतकालीन अवतरण गरिएको हो । जहाजमा २२५ यात्रु र ११ जना चालक दलका सदस्य गरी कुल २३६ जना सवार थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij