Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१४ हजार चार सय रूपैयाँले बढ्‌यो सुन


  • बुधबार, माघ २१ २०८२

  • १४ हजार चार सय रूपैयाँले बढ्‌यो सुन

    काठमाडौं – नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला तीन हजार सात सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा १४ हजार चार सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij