काठमाडौं – काठमाडौंको मुलपानीमा प्रहरी गोली चलाएको छ । लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । गए राति भएको घटनामा एक जनालाई गोली लागेको छ भने १० जनालाई नियन्त्रणमा लिइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
