काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र – २ वाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । सवैको आग्रहमा साझा भूमि का निर्वाह गर्न आफुले उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको भट्टराईले भिडियो सन्देश मार्फत जानकारी गराएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
