काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालत पुगेको छ । कार्यवहाक सभापति पूर्ण बहादुर खड्का , विमलेन्द्र निधि सहितका नेता निर्वाचन आयोगको निर्णय विरुद्ध रिट लिएर सर्वेच्च अदालत पुगेका छन ।
कांग्रेसका बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित खड्का कांग्रेसको आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध निवेदन दिन पूर्वमहान्यायाधिवक्ता खमबहादुर खातीका साथ सर्वोच्च पुगेका हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
