Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसंग वार्ता गर्न समिति गठन गऱ्यो


  • सोमबार, पुष २८ २०८२

  • विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसंग वार्ता गर्न समिति गठन गऱ्यो

    काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसंग वार्ता गर्न समिति गठन गरेको छ । समितिमा विशेष महाधिवेशनकाे तर्फबाट मधु आचार्य, देवराज चालिसे, प्रदीप पाडेल र गुरुराज घिमिरे रहेका छन् ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij