काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय समिति वैठक बोलाएको छ । वैठक भोली बिहान ११ बजे मंगलवार पार्टी केन्द्रीय कार्यालयमा बोलाईएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
