Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शुक्रवार कांग्रेस कार्यवहाक सभापति खड्काको पत्रकार सम्मेलन


  • बिहिबार, पुष २४ २०८२

  • शुक्रवार कांग्रेस कार्यवहाक सभापति खड्काको पत्रकार सम्मेलन

    काठमाडौ – नेपाली कांग्रेसका कार्यबहाक सभापति पूर्ण बहादुर खड्‌काले पुष २५ गते शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन । दिउसो १ बजे पत्रकार सम्मेलन हुने खड्काको सचिवालयले जनाएको छ । महामत्रीदय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेसन आव्हान गरे पछि कांग्रेस भिन्न संकट गहिरिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij