काठमाडौ – नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुष २७ गतेबाट काठमाडौंमा विशेष महाधिवेशन आव्हान गरेका छ्न । बुधवार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन पक्षका जगदिश नरशिंह के सी ले विशेष महाधिवेशनमा आउँन प्रतिनिधिहरुलाई आव्हान गरे । केसी कै अग्रसरतामा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन आव्हान गरिएको हो । पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी वारे पनि जानकारी गराईएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
