Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुद्ध एयर दुर्घटना : ७ जनाको उपचार जारी


  • शनिबार, पुष १९ २०८२

  • बुद्ध एयर दुर्घटना : ७ जनाको उपचार जारी

    काठमाडौं – शुक्रवार राति झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना भएको छ । दुर्घटनामा घाईते भएका चालक दलका एक सदस्य सहित ७ जनाको उपचार भइरहेको छ । कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई दुर्घटना भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij