Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तीस वर्ष गुण्डागर्दीको सामराज्य चलाएका चक्रे मिलन एमालेको उम्मेदवार सिफारिस


  • शुक्रबार, पुष १८ २०८२

  • तीस वर्ष गुण्डागर्दीको सामराज्य चलाएका चक्रे मिलन एमालेको उम्मेदवार सिफारिस

    काठमाडौ – दजनौं अपराधमा संलग्न मिलन गुरुङ उर्फ चक्रे मिलन नेकपा एमालेबाट गोरखा वाट प्रत्यक्ष उम्मेदवार सिफारिस भएका छन । गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि उनी उम्मेदवार सिफारिस भएका हुन । युवाहरुलाई संगठित रूपमा अपराध कर्ममा लगाउने र धम्क्याएर रकम असुली गर्दै आएका गुरुङ्को मुख्य निशानामा विभिन्न व्यवसायीहरु पर्दै आएका छन । काठमाडौं महाराजगञ्ज चक्रपथ क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीको सामराज्य चलाउँदै आएका गुरुङ्का चिर प्रतिद्धन्दी राजिव गुरुङ उर्फ दिपक मनाङ्गे गण्डकी प्रदेश सभा सदस्य भएर पटक पटक मन्त्री भएका थिए । उनी हाल कारागारमा छन ।
    उनै चक्रेको हत्या प्रयास गर्दै हात छिनालेको आरोपमा मनाङ्गे जेल सजायँ भोगिरहेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij