Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले निर्वाचन आयोगमा बुझायो समानुपातिक उम्मेदवारको सुचि


  • मंगलबार, पुष १५ २०८२

  • कांग्रेसले निर्वाचन आयोगमा बुझायो समानुपातिक उम्मेदवारको सुचि

    काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सुचि बुझाएको छ । पुष १४ आयोगमा निवेदन दिएको कांग्रेसले पुष १५ गते बन्द सुचि बुझाएको हो । कांग्रेसले बुझाएको सुचिमा कोसी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij