काठमाडौं – नेपाली कांग्रेसले सिरियल नम्बर नभएको चार लाख क्रियाशिल सदस्यता फारम रद्द गरेको छ । ती फारमहरु जिल्ला पठाइसकिएको थियो । महामन्त्री गगन थापाले पठाएको ती फारमहरु यद्द गरेर २४ घण्टा भित्र अर्को फारम पठाइने भएको छ । सिरियल नम्बर नभएको फारम मान्य नहुने भन्दै नेताहरूले विरोध जनाए पछि निर्णय फेरिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
