काठमाडौं – नेपाली कांग्रेसका नेता आमोद प्रसाद उपाध्यायको निधन भएको छ । मोरङबाट पटक पटक चुनाव जितेका उपाध्याय पूर्वशिक्षा मन्त्री समेत हुन । प्रजातन्त्र वहालीको लडाईमा जेल जीवन विताएका उपाध्यय शान्त र अनुशासित नेता लिए ।
यसै विच नेपाली कांग्रेसले उपाध्यायको निधन प्रति शोक प्रस्ताव पारित गर्न सोमवार पार्टीको आकस्मिक बैठक बोलाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
