काठमाडौं – नेकपा एमालेको महाधिवेशन भक्तपुरको सल्लाघारीमा जारी छ । अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका छन । महाधिवेशन लाई विभिन्न राजनितिक दलका नेताहरुले शुभकामना दिएका छन ।



""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
