काठमाडौं – नेकपा एमालेको महाधिवेशन आजवाट सुरु हुँदै छ । भक्तपुरमा आज अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा भण लिन देशभर वाट प्रतिनिधि काठमाडौं आएका छन । नेतृत्व चयन समेत हुने महाधिवेशन मा ओली र इश्वर पोखरेल प्रतिस्पर्धी छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
