काठमाडौं – सरकारले जेनजी आन्दोलनका नाममा आजनी, तोडफोड र लटपाटमा संलग्न सबैलाई हिरासत मुक्त गर्न निर्देशन दिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा नेपाल प्रहरीले मतहतका कार्यालयलाई प्रहरी हत्यामा संलग्न बाहेकलाई मुक्त गर्न निर्देशन पठाइएको हो । सरकार र जेनजी विच भएको सम्झौता बमोजिम निर्देशन जारी गरिएको बताइएको छ । नेिर्देशनले दण्डहिनतालाई प्रश्रय दिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
