Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नीर शाह र श्रीविनोद भट्टराई कांग्रेसबाट समानुपातिक उम्मेदवार सिफारिस


  • शुक्रबार, मंसिर २६ २०८२

  • नीर शाह र श्रीविनोद भट्टराई कांग्रेसबाट समानुपातिक उम्मेदवार सिफारिस

    काठमाडौं – आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस काठमाडौ क्षेत्र ५ ले वरिष्ठ कलाकार नीर शाह र बरिष्ठ राजनितिज्ञ श्रीविनोद भट्टराइलाई सामानुपातिक तर्फ सिफारिस गरेको छ । शाहले कलाकारिता र कांग्रेसको राजनितिबाट राष्ट्रमा पुऱ्याएको योगदान तथा भट्टराईले प्रतिबन्धित कालदेखी नै कांग्रेसको संगठनात्मक विकासमा नेतृत्वदायी भूमिकाको कदर गर्दै क्षेत्रिय समितिले सामानुपातिक उम्मेदवारका लागी सिफारिस गरेको क्षेत्रिय समितिका सभापति एवं पूर्व उर्जा एवं खानेपानी मन्त्री श्यामवहादुर खड्काले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij