Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दार्चुलामा भूकम्पको धक्का महशुस


  • आइतबार, मंसिर २१ २०८२

  • दार्चुलामा भूकम्पको धक्का महशुस

    काठमाडौ – दाचुलामा भूकम्पको धक्का महशुस भएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो ।

    भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij