Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जेनजी आन्दोलन पछि पहिलो पटक ओली – देउवा भेट (तस्वीरहरु)


  • शुक्रबार, मंसिर १९ २०८२

  • जेनजी आन्दोलन पछि पहिलो पटक ओली – देउवा भेट (तस्वीरहरु)

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । जेनजी आन्दोलन पछि देडवा र ओलीको पहिलो पटळ भेट भएको हो । देउवालाई भेट्न ओली उनको निवास पुगेका हुन । साथमा ओली पत्नी राधिका शाक्य पनि थिइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij