Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गगन थापाले भने : म सभापतिको उम्मेदवार हुँ


  • बुधबार, मंसिर १७ २०८२

  • गगन थापाले भने : म सभापतिको उम्मेदवार हुँ

    काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस सभापति पदमा लड्ने घोषणा गरेका छ्न । हिमालय टेलिभिजनको अन्तवार्तामा उनले भने – म १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ । पुस २६ देखि २८ गतेसम्म कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा आयोजना हुँदैछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij