Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कृष्णवहादुर महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश


  • बिहिबार, मंसिर ११ २०८२

  • कृष्णवहादुर महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

    काठमाडौं – उच्च अदालत पाटनले पूर्वसभामुख कृष्ण वहादुर महरालाई २० लाख धरौरीमा छाड्न आदेश दिएको छ । न्यायाधीयशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij