काठमाडौं – धनगढीमा संघका कार्यकर्ता र केहि युवा विच झड्प भएको छ । एमाले नेता महेश वस्नेत धनगढी आएकोमा विरोधमा उत्रिएका युवा र युवा संघका कार्यकर्ता विच झड्प भएको हो । धनगढीमा सुरक्षा व्यवस्था कडा बनाईएको छ । झड्पमा केहि घाइते भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
