Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महेश बस्नेत विरुद्ध सुर्खेतमा प्रदर्शन


  • मंगलबार, मंसिर ९ २०८२

  • महेश बस्नेत विरुद्ध सुर्खेतमा प्रदर्शन

    काठमाडौं – नेकपा एमालेका नेता महेश वस्नेत विरुद्ध सुर्खेतमा प्रदर्शन भएको छ । सुर्खेत पुगेका बस्नेत विरुद्ध युवाहरूले प्रदर्शन गरेका हुन । पछिल्लो सममय बस्नेत पुगेको जिल्लाहरूमा विरोध प्रदर्शन हुँदै आएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij