काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर ले भोली भेला आयोजना गर्दै छन । मंसिर १० गते दिउँसो १ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेला हुने ११ गते बस्ने केन्द्रीय समिति बैठके अघिल्लो दिन भेला बोलाइएको हो । भेलाको संयोजन नेता गुरुराज घिमिरेले गरिरहेक छन । विशेष महाधिवेशनको लागी हस्ताक्षर बुझाएका महामन्त्री गगन थापा पक्षका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
