काठमाडौं – नेकपा एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनमा उल्लेख्य सहभागिता छ । विभिन्न ठाउँबाट निस्केको जुलुस भृकुटिमण्डप पुगेर सभामा परिणत भएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
