Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दिल्लीमा बम विष्फोट, केहिको मृत्यु र हताहती


  • सोमबार, कार्तिक २४ २०८२

  • दिल्लीमा बम विष्फोट, केहिको मृत्यु र हताहती

    एजेन्सी – भारतको दिल्लीमा बम विष्फोट भएको छ । विस्फोट सडकमा चलिरहेको कारमा भएको थियो । गृहमन्त्री अमित शाहले घटनाको छानविन भइरहेको बताए । भारतीय संचार माध्यमहरुले कम्तिमा १० जनाको मृत्यु भएको छ । घाइतेहरुलाई अस्पताल पुऱ्याइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij