Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीको ३३ औं महानिरिक्षकमा दानवहादुर कार्की नियुक्त


  • सोमबार, कार्तिक २४ २०८२

  • नेपाल प्रहरीको ३३ औं महानिरिक्षकमा दानवहादुर कार्की नियुक्त

    काठमाडौं – नेपाल प्रहरीको ३३ औं महानिरिक्षकमा दानवहादुर कार्की नियुक्त भएका छन । आइतवार सोमवार बसेको मन्त्रीपरिषद बैठकले कार्कीलाई महानिरिक्षक नियुक्त गरेको हो । आइजिपी चन्द्रकुबेर खापुङ कात्तिक २६ गते रातिदेखि अवकाशमा जाँदैछन्।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij