काठमाडौं – नेकपा एमाले को घर फर्क अभियान शुभारम्भ भएको छ । अध्यक्ष केपी शर्मा ओलीले अभियानको उदघाट्न गरेका छन । पहिलो दिन विघटित एकिकृत समाजवादी पार्टीका रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगाएतका नेता तथा कार्यकर्ता फर्किएका छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
