काठमाडौं – डा. गोविन्द केसी नेतृत्वको प्रतिनिधि टोली ले प्रधानमन्त्री शुसिला कार्कीसंग भेटवार्ता गरी ज्ञापन पत्र बुझाएका छन ।
स्वास्थ्य तथा मेडिकल शिक्षासम्बन्धी डा. केसीले उठाएका विषयमा सम्बन्धित मन्त्री तथा आयोगका प्रतिनिधिहरूसँग गम्भीर छलफल गरिएको प्रधानमन्त्री कार्कीले जनाएकी छिन। प्रधानमन्त्री कार्कीले स्वास्थ्य क्षेत्र बेथितिमुक्त बनाउन सरकार क्रियाशील रहने बताईन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
