काठमाडौं – नेकपा एमालेको भातृसंस्था युवा संघले काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह विरुद्ध साइवर व्यूरोमा उजुरी दिएको छ । केदि दिन अघि सामाजिक सञ्जालमा नेपालका राजनितिक दल र मित्रराष्ट्र विरुद्ध अश्लिल स्टाटस लेखेको अभियोगमा मेयर साह माथी कारवाही माग गर्दै युवा संघको टोली साइवर ब्युरो पुगेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
