Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कुलमान घिसिङ्‌ले मन्त्री पदबाट राजिनामा दिदै छन ?


  • सोमबार, कार्तिक १७ २०८२

  • कुलमान घिसिङ्‌ले मन्त्री पदबाट राजिनामा दिदै छन ?

    काठमाडौं -भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र उर्जा जलस्रोत तथा सिंचाईं मन्त्रालयको जिम्मेवारी मा रहेका मन्त्री कूलमान घिसिङ्‌ले राजनितिक पार्टी दर्ता गर्न लागेका छन । उनले काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह, राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी सुमना श्रेष्ठ लगाएतका व्यक्तिहरुलाई समेटेर दल खोल्न लागेका हुन ।

    शुसिला कार्की नेतृत्वको सरकार गैरदलिय भएका कारण उनले मन्त्री पदबाट राजिनामा दिन लागेको स्रोतले बताएको छ । दल दर्ता गर्ने समय यहि कात्तिक ३० गते सम्म तोकिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij