Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज दुई जना मात्रै मन्त्री थपिने,खगेन्द्र र गणपति मन्त्री सुचिवाट आउट


  • आइतबार, कार्तिक ९ २०८२

  • आज दुई जना मात्रै मन्त्री थपिने,खगेन्द्र र गणपति मन्त्री सुचिवाट आउट

    काठमाडौ – प्रधानमन्त्री शुसिला कार्कीले नियुक्त गर्न लागेको चार मन्त्री मध्य आज दुई मन्त्रीको मात्रै सपथ हुने भएको छ । खगेन्द्र सुनार र गणपति लाल श्रेष्ठको सपथ नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता मात्रै मन्त्री बन्ने भएका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij