काठमाडौ – जनकपुरमा व्यवसायी र प्रहरी विचि झड्प हुँदा गोली चलेको छ । ज्वलरी पसलमा छापा मार्ने क्रममा झडप भएको हो । । प्रहरीले बिल नभएको करिब सात केसी चाँदी बरामद गरेको प्रहरीले जनाएको छ । झडपका क्रममा ६/७ राउन्ड हवाई फायर र ३/४ सेल अश्रुग्यास प्रहार गरिएको छ । दुई प्रहरी सहित दर्जन प्रदशनकारी घाईते भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
