Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको १५ औं महाधिवेशन २०८२ मंसिर २७ देखि २९ गते सम्म गर्ने प्रस्ताव


  • शुक्रबार, असोज ३१ २०८२

  • कांग्रेसको १५ औं महाधिवेशन २०८२ मंसिर २७ देखि २९ गते सम्म गर्ने प्रस्ताव

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशनको खाका पेश गरेका छन । उनले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको खाका पेश गरेका हुन । महामन्त्री थापाले केन्द्रीय कार्यसम्पादन समितिमा महाधिवेशन २०८२ मंसिर २७ देखि २९ गतेसम्म गर्ने गरी प्रस्ताव गरेका हुन्।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij