काठमाडौ – हामासले नेपालका विपिन जोशी मारिएको पुष्टि गरेको छ । उनी सहित ४ जनाको शव इजराइल लाई वुझाईने हमासका अधिकारीले बताएका हुन । बेलायति संचार माध्यम विविसीले विपिन सहित चार जनाको शव आजै हमासले इजरायललाई बुझाउँदै छ भनि उल्लेख गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
