Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेको ११ औं महाधिवेशन मंसिरको अन्तिम हप्ता गर्ने निर्णय


  • आइतबार, असोज २६ २०८२

  • एमालेको ११ औं महाधिवेशन मंसिरको अन्तिम हप्ता गर्ने निर्णय

    काठमाडौं – नेकपा एमालेको ११ औं महाधिवेशन मंसिरको अन्तिम हप्ता हुने भएको छ। आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशनको घोषणा भने असोज २९ गते देखि बस्ने केन्द्रीय समिति बैठकले गर्ने छ ।

    एमालेले संसद पुर्नस्थापना हुनु पर्ने निर्णय समेत गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij