Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मान्छेको टाउको बोकेर जब दुई युवा प्रहरी चौकी पुगे . . . !


  • शनिबार, असोज २५ २०८२

  • मान्छेको टाउको बोकेर जब दुई युवा प्रहरी चौकी पुगे . . . !

    कैलाली – कैलालीमा एक व्यक्तिको विभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका–८ मा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको हो । हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छ्न । हत्या गर्ने १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए । उनीहरु मृतकको टाउको बोकेर शुक्रबार राति प्रहरी कार्यालय पुगेका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij