काठमाडौं – पाँचथरमा यात्रुबहाक बलेरो जिप दुर्घटना मा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन । जिप ताप्लेजुङ्बाट इटहरी जने क्रममा दुर्घटना भएको हो । बलेरो पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडावाट तमोर नदि नजिक पुगेको स्थानियले बताएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
