काठमाडौं – पाँचथरमा यात्रुबहाक बस दुर्घटना भएको छ । वस तमोर नदि नजिक पुगेको स्थानियले बताएका छन । घटनास्थलमा प्रहरी पुग्दै गरेको बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
