Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवाको परिवार र नातागोता माथी सिआइबीको अनुसान्धान केन्द्रित


  • सोमबार, असोज १३ २०८२

  • देउवाको परिवार र नातागोता माथी सिआइबीको अनुसान्धान केन्द्रित

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माथी सरकारले अनुसन्धान अघि बढाएको छ । उनकी पत्नी एवं निवर्तमान परराष्ट्र मन्त्री आरजु राणा र उनको नातेदार हरुको घरमा प्रहरी छापा चलिरहेको छ । विशेष गरी अकुत सम्पत्ति आर्जन गरेर लुकाएको आशंकामा छानविन गरिएको हो । आरजुको भाई भूषण राणा र आरजुको आमा बुबा बस्ने छुट्टा छुट्टै घरमा नेपाल प्रदरीको सिआइबीले छापा मारेको छ । आरजु माथी भुटानी शरणार्थी प्रकरणमा समेत जोडिएको प्रहरीको आशंका छ ।
    देउवाका छोरा जयविर र अन्य नाता गोताहरुमा पनि प्रहरीले छानविन र अनुसान्धान अघि बढाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij