Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तीन मन्त्रीले लिए सपथ


  • सोमबार, भाद्र ३० २०८२

  • तीन मन्त्रीले लिए सपथ

    काठमाडौं – प्रधानमन्त्री शुसिला कार्कीले सरकार विस्तार गरेकि छिन । उनले गृह एवं कानुन मन्त्रीमा ओमप्रकाश अर्याल अर्थमा रामेश्वर खनाल र  ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीमा कुलमान घिसिङलाई सपथ गराएको छिन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij