Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दमन, विध्वंस र भ्रष्टाचार विरुद्ध दुईवटा शक्तिशाली आयोग बनाऊँ : थापा


  • शुक्रबार, भाद्र २७ २०८२

  • दमन, विध्वंस र भ्रष्टाचार विरुद्ध दुईवटा शक्तिशाली आयोग बनाऊँ : थापा

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस दुई वटा शक्तिशाली आयोग बनाउँनु पर्ने पक्षमा रहेको बताएका छन । कांग्रेसले आयोग बनाउँन मानेन भन्ने समाचार खण्डन गर्दै थापाले भने –

    हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ।

    यो संवेदनशील अवस्थामा कम्तीमा भ्रमको खेती नगर्दिनुहोला।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij