Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाँकेमा प्रहरीको कारवाहीमा कम्तिमा पाँच जनाको मृत्यु


  • बुधबार, भाद्र २५ २०८२

  • बाँकेमा प्रहरीको कारवाहीमा कम्तिमा पाँच जनाको मृत्यु

    काठमाडौं – बाँकेमा प्रहरीको कारवाहीमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । कारागार र सुधार गृहबाट कैदी बन्दी भाग्न थाले पछि भएको कारवाहीमा उनीहरुको मृत्यु भएको हो । कारागारमा रहेका ५ सय ८५ मध्ये १ सय ४९ जना, त्यही रहेकाे बालसुधार गृहमा रहेका १ सय ७६ मध्ये ७६ जना भागेकाे बुझिएकाे छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij