काठमाडौं – प्रहरीले गोङ्गबुको एक घरमा छापा मारेर ठूलो मात्रामा अवैध रकम बरामद गरेको छ । चार करोड नगद केहि सुन समेत बरामद भएको प्रहरीको भनाई छ । उक्त घरबाट विनोद श्रेष्ठ पक्राउ परेका छन भने प्रहरीले अनुशन्धान जारी राखेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
