Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री ओलीको चीन भ्रमणको चिनियाँ संचार माध्यममा महत्वपूर्ण स्थान


  • आइतबार, भाद्र १५ २०८२

  • प्रधानमन्त्री ओलीको चीन भ्रमणको चिनियाँ संचार माध्यममा महत्वपूर्ण स्थान

    काठमाडौं – शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली को भ्रमणलाई चिनियाँ संचार माध्यमहरुले महत्व दिएका छन । चिनियाँ संचार माध्यहरु चाइना डेली, सिसिटिभी सहितका चिनियाँ संचार मध्यमहरुले ओलीको तस्वीर र भिडियोहरु महत्वका साथ प्रकाशन तथा प्रशारण गरेका छन ।

    भिडियो

    https://www.facebook.com/share/v/15fc8U3iDz/

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij