Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कवाड ब्यवसायीका मागबारे संसदमा उठ्‌यो आवाज


  • शुक्रबार, भाद्र १३ २०८२

  • कवाड ब्यवसायीका मागबारे संसदमा उठ्‌यो आवाज

    काठमाडौं – काठमाडौं महानगर पालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले रंगभेदी अभिव्यक्ति दिएको भन्दै संसद्मा आवाज उठेको छ । कांग्रेस सांसद नगिना यादवले पाण्डेले रंगभेदी अभिव्यक्ति दिएको भन्दै आपत्ति प्रकट गरिन । उनले कवाड व्यवसायीको माग सम्बोधन गर्न समेत माग गरिन ।
    त्यसै गरि सांसद प्रभु शाहले कवाड व्यवसायी माथी दमन गरिएको भन्दै आपत्ति जनाए । उनले कवाड व्यवासायीले काठमाडौँको सफाईमा योगदान दिएको भन्दै उनीहरुका माग सम्बोधन हुनु पर्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij