काठमाडौं – यस पटकको तिजमा महिनौ अघि देखि खाईएको दरमा सरकारी कोषको समेत चरम दुरुपयोग भएको पाइएको छ । तीन तहका सरकार अन्तगतका कार्यालयहरुले तिजको दरका नाममा होटल, रेष्टुरेण्ट, पार्टी प्यालेस आदीमा पार्टी गरेका छन । विशेष गरी स्थानिय तहमा तिजको दरका नाममा सरकारी बजेटको ब्यापक दुरुपयोग भएको छ ।
अरु नै कार्यक्रमको शिर्षक देखाएर दरका नाममा भोज भत्तेर गरेर सरकारी बजेटको दोहन हुँदा समेत आख्तियार र राष्ट्रिय सर्तकता केन्द्र जस्ता निकायले कुनै कदम चालेका छैनन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
