काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी ओली लक्षित टिप्पणी गर्दै लहड र हुलहुज्जतले मेरो सदस्यता खान नसक्ने बताएकी छिन । विशेष पत्रकार सम्मेलनमा पार्टी विधि विधान अनुसार चल्नु पर्ने बताइन । उनले आफुले पैतालिस वर्ष अघि सदस्यता लिएको र मदन भण्डारीले सपत खुवाएको बताईन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
